२०८१, ८ बैशाख शनिबार

राप्रपा नुवाकोटको समायोजन

डबली खबर     आश्विन २९ २०७७ ०७:२१

halo gai rpp nuwakot trishuli web
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा संयुक्तको एकतापछि नुवाकोटमा जिल्ला कमिटीको समायोजन सम्पन्न भएको छ ।

बुधबार समायोजनपछि कुलबहादुर खड्गीको अध्यक्षतामा ८५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो ।  

विदुरमा आयोजित आयोजित भेलाले जिल्ला कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जयबहादुर तामाङ, शिव अधिकारी र नारायण अधिकारीलाई चयन गरेको छ ।

समायोजनपछि पार्टीलाई अघि बढाउनको लागि वडादेखि स्थानीय तहसम्म विस्तार गरिने अध्यक्ष खड्कीले बताए ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top