२०८१, १३ बैशाख बिहीबार

तादीका ६ जना सङ्क्रमित

डबली खबर     आश्विन २६ २०७७ २१:२३

nuwakot coronavirus covid19 update
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

तादी, नुवाकोट – आज तादी गाउँपालिकाका ६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएसँगै नुवाकोटमा संक्रमितको सङ्ख्या २२० पुगेको छ ।

तादी गापा-४ का वडाध्यक्ष मुक्तबहादुर श्रेष्ठ, वडा सचिव महेन्द्रबहादुर श्रेष्ठ सहित ६ जना सङ्क्रमण देखिएको हो ।

यस्तै, तादी गापाकै वडा नं. ५ का वडा सदस्य, वडा नं.२ घर भएका स्थानीय र इलाका प्रहरी कार्यालय खरानीटारमा कार्यरत दुईजना प्रहरीमा कोरोनाको सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित सबै जना घरकै एकान्तबासमा रहेका छन् ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top