२०७७, १८ फाल्गुन मंगलवार
first nuwakot likhu chhahare business Expo

तादीका ६ जना सङ्क्रमित

डबली खबर     आश्विन २६ २०७७ २१:२३


Trishuli Web Design Services in Nuwakot
nuwakot coronavirus covid19 update

तादी, नुवाकोट – आज तादी गाउँपालिकाका ६ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएसँगै नुवाकोटमा संक्रमितको सङ्ख्या २२० पुगेको छ ।

तादी गापा-४ का वडाध्यक्ष मुक्तबहादुर श्रेष्ठ, वडा सचिव महेन्द्रबहादुर श्रेष्ठ सहित ६ जना सङ्क्रमण देखिएको हो ।

यस्तै, तादी गापाकै वडा नं. ५ का वडा सदस्य, वडा नं.२ घर भएका स्थानीय र इलाका प्रहरी कार्यालय खरानीटारमा कार्यरत दुईजना प्रहरीमा कोरोनाको सङ्क्रमण देखिएको हो ।

सङ्क्रमित सबै जना घरकै एकान्तबासमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori
Nuwakot FM 106.8 MHz

प्रतिक्रिया




Top