२०८१, १२ बैशाख बुधबार

चक्रपाणीको “उद्यमी” बोलको गीत सार्वजनिक

डबली खबर     भाद्र २१ २०७७ १६:३४

chakrapani timilsina music vidoe udhyami
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

संगीतकार तथा गायक चक्रपाणि तिमल्सिनाले आफ्नो युट्युब च्यालनमार्फत् उद्यमी बोलको गीतको लिरीकल भिडिओ सार्वजनिक गरेका छन् ।

गीतमा युवा उद्यमी गणेशप्रसाद लाठको शब्द संयोजन रहेको छ। ‘म उद्यमी’ बोलको गीतमा संगीत तथा स्वर दुवै तिमल्सिनाले दिएका छन् । संगीत संयोजन कुमार थापाले गरेका हुन् ।

संगम डिजिटल स्टुडियोमा रेकडिङ्ग गरिएको गीतका रेकर्डिस्ट, ध्वनी सम्पादक तथा मास्टरिङ कर्ता मित्र लामा हुन् । लिरीकल भिडिओ सम्पादन रवी लामाले गरेका हुन्।

लिरीकल भिडिओ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top