२०८१, १४ बैशाख शुक्रबार

विदुरका ५२ जना नेकपा प्रवेश

डबली खबर     भाद्र २० २०७७ १७:३७

nekapa nuwakot new members 20770520
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नुवाकोट विदुर नगरपालिकाका ५२ जना युवाहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेको छ ।

विदुर नगरपालिका वडा नम्बर २ का दुई जना, वडा नम्बर ८ का २६ जना, वडा नम्बर ९ का ६ जना र वडा नम्बर १३ का १८ गरी ५२ जना सदस्य नेपाली काँग्रेस तथा स्वतन्त्र पार्टी परित्याग गरी नेकपा प्रवेश गरेको नेकपा नुवाकोटले जनाएको छ ।

शनिबार नेकपा नुवाकोटको कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरुलाई नेकपा प्रवेश गराइएको हो ।

नेपाल कम्युनिस्ट पार्टी नुवाकोटका अध्यक्ष एवम् सांसद हीरानाथ खतिवडा र सासंद नारायणप्रसाद खतिवडाले उनीहरुलाई टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top