२०८१, १४ बैशाख शुक्रबार

झुण्डिएर आत्महत्या

डबली खबर     भाद्र १२ २०७७ २१:०२

suicide hanging knot nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

बेलकोटगढी, नुवाकोट / बेलकोटगढी नगरपालिका आरुखर्कस्थित ढुङ्गाना टोलका ४६ वर्षीय बिष्णुप्रसाद ढुङ्गानाले आफ्नै घर कोठामा पासो लगाई आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

उनले आफ्नो घरको काठको दलिनमा नाईलनको डोरीको पासो लगाई झुन्डि आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रहरी टोली घट्नास्थल पुगेर लास पोष्टमार्टमका लागि त्रिशुली अस्पताल (जिल्ला) मा पठाईएको र थप अनुसन्धान भईरहेको उनले बताए ।

घटनाको कारणबारे केही नखुलेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top