+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा राेक

डबली खबर
५ साल अगाडी

विदुर – जिल्ला प्रशासन कार्यालय नुवाकोटले विद्यालय तथा शैक्षिक संस्था सञ्चालन नगर्नको निर्देशन जारी गरेको गरेको छ ।

प्रशासन कार्यालयले मङ्गलबार सूचना जारी गर्दै विद्यालय तथा शैक्षिक सञ्चालनमा रोक लगाएको हो ।

जिल्लाका केहि संस्थागत तथा सामुदायिक विद्यालहरु संचालन गरि बालबालिकाहरुलाई पठनपाठन गरिरहेको सूचना तथा जानकारीलाई मध्यनजर गर्दै नेपाल सरकारको निर्णयानुसार विद्यार्थीहरुको पठनपाठनको समयानुकूल सुनिश्चित नहुँदै विद्यालयहरु, कोचिङ केन्द्र, ट्युसन सेन्टरको नाउँमा सञ्चालन नगराउन र कोहि कसैले अटेर गरि सञ्चालन गरे गराएको पाईएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही हुने पत्रमा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ