२०७८, ११ आश्विन सोमबार

फेला परेको साढे दुई लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई

डबली खबर     श्रावण १३ २०७७ ०७:२८

Two and a half lakh rupees found to the kamala damai
tribhuwan trishuli secondary school admission open
bidur tax

विदुर, नुवाकोट । विदुर नगरपालिका-६ इनारपाटीमा भेटिएको साढे दुई लाख रुपैयाँ नुवाकोट प्रहरीले बेलकोटगढी नगरपालिका वडा नम्बर ७ की कमला दमाईलाई फिर्ता दिएको छ ।

सोमबार दिउँसो इनारपाटीमा अन्दाजी ४१ वर्षको एक पुरुषले मादक पदार्थ सेवन गरी नशाको मातमा बाटोबाटोमै पैसा झार्दै हिडीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगी उनलाई र दुई लाख ४४ हजार २० रुपैयाँ फेला पारेको थियो । उक्त रकम प्रहरी प्रमुख अविनारायण काफ्लेले परिवारलाई बुझाएका छन् ।

सोमबार विदुर नपा-७ मा रहेको आशा वित्तिय संस्थाबाट रकम झिकी घर जाने क्रममा उक्त पैसा झार्दै हिँडेको प्रहरीले जनाएको छ ।

प्रकाशित: श्रावण १३ २०७७ ०७:२८

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top