२०८१, १२ बैशाख बुधबार

फेला परेको साढे दुई लाख रुपैयाँ सम्बन्धित व्यक्तिलाई

डबली खबर     श्रावण १३ २०७७ ०७:२८

Two and a half lakh rupees found to the kamala damai
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट । विदुर नगरपालिका-६ इनारपाटीमा भेटिएको साढे दुई लाख रुपैयाँ नुवाकोट प्रहरीले बेलकोटगढी नगरपालिका वडा नम्बर ७ की कमला दमाईलाई फिर्ता दिएको छ ।

सोमबार दिउँसो इनारपाटीमा अन्दाजी ४१ वर्षको एक पुरुषले मादक पदार्थ सेवन गरी नशाको मातमा बाटोबाटोमै पैसा झार्दै हिडीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घटनास्थलमा पुगी उनलाई र दुई लाख ४४ हजार २० रुपैयाँ फेला पारेको थियो । उक्त रकम प्रहरी प्रमुख अविनारायण काफ्लेले परिवारलाई बुझाएका छन् ।

सोमबार विदुर नपा-७ मा रहेको आशा वित्तिय संस्थाबाट रकम झिकी घर जाने क्रममा उक्त पैसा झार्दै हिँडेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top