२०८१, ८ बैशाख शनिबार

नेकपा नुवाकोटमा १५ हजार संगठित कार्यकर्ता

डबली खबर     श्रावण ११ २०७७ ०९:५०

cpnuml nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

विदुर, नुवाकोट – नेपाल कम्युष्टि पार्टी(नेकपा) नुवाकोटका संगठित सदस्यको संख्या १५ हजार नाघेको जिल्ला कमिटिका प्रचार प्रसार विभाग प्रमुख एवम् प्रदेश सभासदस्य बद्री मैनालीले जानकारी दिए ।

शनिबार नेकपा नुवाकोटको सचिवालयको बैठकले १५ हजार ७ सय ७५ जना संगठित सदस्यको नाम तय गरेर अनुमोदनको लागि पार्टीको केन्द्रीय संगठन विभागमा पठाएको छ ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेकपा बनेपछि पहिलोपटक संगठित सदस्यको अनुमोदनको लागि जिल्लामा स्वीकृत गरी केन्द्रमा पठाइएको हो । जिल्ला अध्यक्ष हिरानाथ खतिवडाको अध्यक्षतमा बसेको बैठकले जिल्ला कमिटि अन्तर्गतका २९ वटा विभागको प्रमुख तथा उपप्रमुख समेत चयन गरि पूर्णता दिइएको हो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top