sujim advert

पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ

डबली खबर     साउन ८, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

rudra singh tamang nuwakot
bidur tax consultancy services in nuwakot

विदुर, नुवाकोट – संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले पर्यटन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ नियुक्त भएका छन् । मन्त्रालयका सहसचिव तथा प्रवत्ताको भूमिकामा प्रखर रहेका तामाङलाई विभागको महानिर्देशकमा नियुक्ति गरेको हो ।

मन्त्रालयका अनुसार बुधबारदेखि तामाङले विभागमा महानिर्देशकको जिम्मेवारी सम्हाल्हेका छन् ।

उनले यसअघि नुवाकोट र धादिङ जिल्लाको स्थानिय अधिकारीको रुपमा समेत कार्यभार सम्हालि सकेका थिए । काठमाडौं महानगरपालिकाको कार्यकारी निर्देशक हुँदै विभिन्न मन्त्रालयमा रहेर कार्य दक्षता हासिल गरेको तामाङसँग अनुभव रहेको छ ।

नुवाकोटको पञ्चकन्याको थप्रेक स्थायी घर भएका तामाङ नुवाकोटमा लामो समय स्थानिय विकास अधिकारीको भुमिकामा रहेका थिए ।

as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top