sujim bazar dashain tihar bumper offer

नुवाकोटका दुई सामुदायिक विद्यालय नमुना विकासका लागि छनौट

डबली खबर     साउन १, २०७७

sizen education study in Japan
ananda Jewellery shop

Bindu keshar higher secondary school
bidur tax consultancy services in nuwakot
Bidur municipality dengue awareness 2081

विदुर, नुवाकोट – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यालय क्षेत्र विकास योजना अनुसार नुवाकोटका दुई वटा सामुदायिक विद्यालय नमुनाको लागि छनौट भएका छन् ।

छनौट भएका सामुदायिक विद्यालयमा म्यागङ गाउँपालिका-५ का बिन्दुकेशर माध्यमिक विद्यालय र तादी गाउँपालिका-३ का अमरज्योति मावि रहेका छन्। यसअघि विदुर नगरपालिका-१ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय छनौट भएको थियो।

मुलुकभरका एक सय वटा सामुदायिक विद्यालय छनौट भएका हुन् ।

नमुना विकासका लागि छनोट भएका विद्यालयहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्

shivam cement 2081 dashain
bagamati gabion box in Nuwakot

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top