२०८१, १३ बैशाख बिहीबार

कोरोनामुक्त भइ एक जना घर फर्किए

डबली खबर     असार २५ २०७७ १३:०३

corona virus covid 19 affected one people discharged from kharanitar hospital nuwakot tadi
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

खरानीटार, नुवाकोट – बिहिवार तादी गाउँपालिकाको खरानिटार अस्पतालमा रहेको आइसोलेसनबाट एक जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन् ।

तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेका अनुसार खरानीटार अस्पतालको आइसोलेशनमा २७ दिन उपचार पश्चात् १९ बर्षिय पुरुष निको भएर घर गएका छन् । पछिल्लो पटकको पिसिआर परिक्षणमा उनको रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको हो । उनी अब १४ दिन होम क्वारान्टाइन बस्नेछन् ।

coronavirus covid-19 update infographics data nuwakot

हालसम्म नुवकाेटमा २८ जना कोरोना संक्रमित भएका छन् भने १७ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top