२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

बोधी मार्ग दर्शनविरुद्ध राज्यको नीति गलतः नेता लामा

डबली खबर     असार १३ २०७७ ०८:३२

bahadur lama nepali congress
pratik book and stationery center in nuwakot

काठमाडौं – नेपाली काँग्रेसका नेता बहादुरसिंह लामाले बोधी मार्ग दर्शनविरुद्ध राष्ट्रले अवलम्बन गरेको नीति र दुर्व्यवहारले शुभचिन्तकलाई दुःखीत बनाएको बताए।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका नेता लामाले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी धार्मिक, सांस्कृतिक एवं दार्शनिक आस्थाका आधारमा राज्यले पूर्वाग्रहित बनाएको व्यवहारले सबैलाई दुःखीत बनाएको बताएका हुन्।

उनले धर्म निरपेक्ष राष्ट्र नेपालमा बोधी मार्ग दर्शन मैत्री धर्म एक जगत् एक प्राणी एक धर्मको सीमानिहित संसार बनाउने महान् उद्देश्यले प्रेरित संस्थामाथि प्रहार हुन खोजेको आरोप लगाएको छ ।

नेता लामाले राज्यलाई सबै धर्म, आस्था र सबै धर्मगुरु अनुयायी प्रति सहिष्णुता बन्नसमेत आग्रह गरे।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top