World Tuberculosis Day 2025
sujim advert

रड प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

डबली खबर     असार १२, २०७७

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

crime nepal dabali khabar
bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

नुवाकोट – आफ्नै ५५ वर्षीय बुबा चन्द्रबहादुर बिकलाई धारिलो हतियार रड प्रहार गरी हत्या गरेको अभियोगमा लिखु गाउँपालिका-६ कालिमाटी बस्ने २६ वर्षीय विनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण गत मंगलबार राति विनोदले फलामको रडले प्रहार गर्दा गम्भीर घाइते भएका उनको बुबाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top