२०७८, ९ आश्विन शनिबार

रड प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

डबली खबर     असार १२ २०७७ १४:१८

crime nepal dabali khabar
tribhuwan trishuli secondary school admission open
bidur tax

नुवाकोट – आफ्नै ५५ वर्षीय बुबा चन्द्रबहादुर बिकलाई धारिलो हतियार रड प्रहार गरी हत्या गरेको अभियोगमा लिखु गाउँपालिका-६ कालिमाटी बस्ने २६ वर्षीय विनोद सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादको कारण गत मंगलबार राति विनोदले फलामको रडले प्रहार गर्दा गम्भीर घाइते भएका उनको बुबाको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: असार १२ २०७७ १४:१८

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top