sujim bazar advert

त्रिशुली नदीमा डुबेर एक जनाको मृत्यु

डबली खबर     असार १२, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – त्रिशुली नदिमा नुहाउन जाने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।

बेलकोटगढी नगरपालिका-७ छबिसकाल्लेस्थित त्रिशुली नदीमा डुबेर सोही ठाउँस्थित इँट्टाभट्टामा सवारी चालकको काम गर्ने खोटाङ संजेल घर भएका ५० वर्षीय होमनाथ राईको मृत्यु भएको छ। 

नदीमा नुहाउन जाने क्रममा उनलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल प्रहरी चौकी तारुकाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल त्रिशुलीतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

नदीमा नुहाउन जाने क्रममा बगाउँदा करिब २०/३० मिटर बगाएको अवस्थामा स्थानियले देखिपछि खोलाबाट बाहिर निकालेका थिए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top