२०८१, १४ बैशाख शुक्रबार

शिवपुरी गाउँपालिकाको आव २०७७/७८ को बजेट ४९ करोड ४८ लाख ५३ हजार

डबली खबर     असार ११ २०७७ १४:११

shivapuri rural municipality building nuwakot
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – शिवपुरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ करोड ४८ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

छैठौं गाउँसभामा पालिका उपाध्यक्ष मञ्जु के.सी.ले आव २०७७/७८ को उक्त आर्थिक बजेट पेश गरेकी हुन्।

बुधबार भएको गाउँपालिकाको गाउँसभामा पालिका अध्यक्ष रामकृष्ण थापाले आव २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए।

पालिकाले एकल पुरुष भत्तामा १५ लाख रूपैंयाँ रकम विनियोजन गरेको छ। यस्तै पालिकाले पूर्वाधार तथा भौतिक संरचना विकासतर्फ ७ करोड ६३ लाख, सामाजिक विकासतर्फ २ करोड १० लाख रकम विनियोजन गरेको छ।

बजेट वक्तव्यको पूर्ण पाठ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top