२०७८, ४ आश्विन सोमबार

दुप्चेश्वर गाउँपालिकाको बजेट ४१ करोड ८९ लाख १८ हजार ९४ रुपैयाँ (पूर्ण पाठसहित)

डबली खबर     असार ११ २०७७ १३:३२

dupcheshwor rural municipality
tribhuwan trishuli secondary school admission open
bidur tax

नुवाकोट – दुप्चेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४१ करोड ८९ लाख १८ हजार ९४ रुपैयाँको बजेट ल्याएको छ । गाउँसभामा पालिका उपाध्यक्ष अञ्जु आचार्यले आव २०७७/७८ को आर्थिक बजेट पेश गरेका थिए।

बुधबार भएको गाउँपालिकाको गाउँसभामा पालिका अध्यक्ष योविन्द्र सिंह तामाङले आव २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए।

पालिकाले कृषि तथा पशुपालनमा २६ लाख, स्वास्थ्यमा ५३ लाख, शिक्षा ६४ लाख, महिला, बालबालिका, अपाङ्गता तथा जेष्ठ नागरिकमा ३० लाख, वडागत योजनाहरु संचालन गर्न सातै वडामा एकमुष्ट १ करोड ४० लाख रकम विनियोजन गरेको छ।

बजेट वक्तव्यको पूर्ण पाठ

प्रकाशित: असार ११ २०७७ १३:३२

प्रतिक्रिया



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Trishuli Web Design Services in Nuwakot
Radio Langtang
Radio Sanjiwani



Top