२०८१, १३ बैशाख बिहीबार

पञ्चकन्या गाउँपालिकाको बजेट १७ करोड ७४ लाख ६१ हजार (पूर्ण पाठसहित)

डबली खबर     असार ११ २०७७ १२:३८

tej bahadur tamang chairman panchakanya rural municipality office nuwakot 1
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट – पञ्चकन्या गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ का लागि १७ करोड ७४ लाख ६१ हजार रुपैयाँको बजेट ल्याएको छ । नवौं गाउँसभामा उक्त बजेट सर्वसम्मत पास भएको छ।

बुधबार भएको गाउँपालिकाको नवौं गाउँसभामा पालिका उपाध्यक्ष सीता पराजुलीले आव २०७७/७८ को आर्थिक बजेट पेश गरेका थिए।

पालिकाले कृषिमा ८ करोड ५० लाख, खानेपानीमा ३ करोड ५० लाख र संस्कृतिमा ३ करोड ८० लाख रकम विनियोजन गरेको छ।

पालिका अध्यक्ष तेजबहादुर तामाङले आव २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए।

बजेटको पूर्ण पाठ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top