sujim bazar advert

तादी गाउँपालिकाको बजेट ३६ करोड १९ लाख

डबली खबर     असार ११, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

budget presets narayan prasad pandey chairman tadi rural municipality office nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – तादी गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ का लागि ३६ लाख १९ लाख ५ हजार सत्तरी रुपैयाँको बजेट पास भएको छ । 

सातौँ गाउँसभाको बार्षिक निति तथा कार्यक्रम सत्रको समुद्घाटन जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङले गरेका हुन् ।

गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डेले आव २०७७/७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेट पेश गरेका थिए।

गाउँसभामा चालू आव २०७६/७७ काे विकास निर्माणकाे कामलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने उपभोक्ता समितिहरु मध्ये उत्कृष्ट काम गर्ने उपभोक्ता समिति, सबैभन्दा बढि राजस्व सङ्कलन गर्ने वडा कार्यालय र उत्कृष्ट काम गर्ने कर्मचारीलाई सम्मान गरिएको थियो ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top