sujim bazar advert

सुर्यगढी गाउँपालिकाको बजेट ३८ करोड १२ लाख (पूर्ण पाठसहित)

डबली खबर     असार ११, २०७७

Sizen Education Consultancy Pvt. Ltd.

manju budhathoki duputy mayour surayagadhi rural municipality nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

नुवाकोट – सुर्यगढी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ३८ करोड १२ लाख १७ हजार ५ सय १० रुपैयाँको बजेट रहेको छ ।

सातौं गाउँसभामा उपप्रमुख मञ्जु बुढाथोकीले आव २०७७/०७८ का वार्षिक आर्थिक बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमा चालु खर्च १९ करोड ६६ लाख ५३ हजार ५ सय १० र पूँजीगततर्फ १८ करोड ४५ लाख ६४ हजार रुपौँया विनियोजन गरिएको छ ।

गाउँपालिकाका प्रमुख सन्तबहादुर तामाङले बार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए।

वार्षिक आर्थिक बजेटको पूर्ण पाठ

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top