+
Search

ताजा अपडेट +

पपुलर +

नेपालको नयाँ भू-भागसहितको नक्सा कोर्दै चित्रकार

Artist drawing a Nepal new map in container truck
डबली खबर
५ साल अगाडी

काठमाडौं गोकर्णेश्वर नगरपालिका जोरपाटी नारायणटारस्थित एक चित्रकारले नेपालको नयाँ भू-भागसहितको नक्सा कोरेका छन् ।

देशभक्त नेपालीले राष्ट्रको नयाँ नक्सालाई चित्रकारले सामान दुवानी गर्ने गाडी कोरीरहेको थियो।

निलो पृष्ठभुमिमा संघीय नेपालसहितको नयाँ नक्सा चित्रकारले कोरेका छन्।

नयाँ नक्सा माथि नेपालको राष्ट्रिय झण्डा समेत कोरेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ