विदुर – महामारी कोरोनाभाइरसको कारण ढिलाई हुन पुगेको परीक्षाको नतिजा आज मंगलबार भैरुम माध्यमिक विद्यालयले वार्षिक परीक्षाको नतिजा वेबसाईटबाटै सार्वजनिक गरेको छ ।
लकडाउनको समय लाई मध्यनजर गर्दै विद्यालयले आधिकारीक वेबसाइट र फेसबुकबाट नतिजा प्रकाशित गरिएको विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले जानकारी दिएका छन् ।
परीक्षाबाट माथिल्लो कक्षामा कक्षोन्नती भएका विद्यार्थीहरुहरुको नतिजा विद्यालयको वेबसाइटमा हेर्न सकिने विद्यालयले जनाएको छ ।
शैक्षिक सत्र २०७६को परीक्षाफलको नतिजा
प्रतिक्रिया