२०७७, १४ फाल्गुन शुक्रबार
first nuwakot likhu chhahare business Expo

भैरुम माविको वार्षिक परीक्षाको नतिजाफल सार्वजनिक (नतिजासहित)

डबली खबर     बैशाख १६ २०७७ १९:३९


nepal Oil corporation advertisement dabali khabar
school result published bhairum secondary school trishuliweb dabalikhabar nuwakot

विदुर – महामारी कोरोनाभाइरसको कारण ढिलाई हुन पुगेको परीक्षाको नतिजा आज मंगलबार भैरुम माध्यमिक विद्यालयले वार्षिक परीक्षाको नतिजा वेबसाईटबाटै सार्वजनिक गरेको छ ।

लकडाउनको समय लाई मध्यनजर गर्दै विद्यालयले आधिकारीक वेबसाइट र फेसबुकबाट नतिजा प्रकाशित गरिएको विद्यालयका प्रधानाध्यापक शिवराम श्रेष्ठले जानकारी दिएका छन् ।

परीक्षाबाट माथिल्लो कक्षामा कक्षोन्नती भएका विद्यार्थीहरुहरुको नतिजा विद्यालयको वेबसाइटमा हेर्न सकिने विद्यालयले जनाएको छ ।

शैक्षिक सत्र २०७६को परीक्षाफलको नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Bachchhaladevi Suppliers
Diyo Pathshala Montessori

प्रतिक्रिया




Top