२०८०, ४ आश्विन बिहीबार
social securities awareness bidur municipality

लकडाउन अवधि वैशाख २५ सम्म लम्बियो

डबली खबर     बैशाख १४ २०७७ १९:४३

nepal government minister meeting lockdown coronavirus
pratik book and stationery center in nuwakot

काठमाडौं – विश्वव्यापी फैलिएको कोरोनाभाइरसको जोखिम कम गर्न सरकारले लकडाउनको अवधिलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

यस अघि लडाउन भोलि वैशाख १५ गतेसम्मको लागि तय गरेको थियो । यो अवधि तेस्रोपटक थपेको हो।

अहिलेसम्म देशभर ५१ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी प्रदेश नम्बर १ मा ३१ जना संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, २ नम्बर प्रदेशमा ७, बागमतीमा ७, गण्डकीमा २ र सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको थियो।

१६ जना निको भएर घर फर्केका छन्। आइसोलेसनमा ११२ जना उपचारथ रहेको छन्।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top