+
Search

ताजा अपडेट +

पपुलर +

लकडाउनको १९औं दिन: नुवाकोट सदमुकाम विदुर आसपासका क्षेत्रका जनजीवन

डबली खबर
६ साल अगाडी

विदुर – विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सम्भावित जोखिम कम गर्न सरकारले चैत ११ गतेबाट देशभर लकडाउनको घोषणा गरेको थियो । नेपाल लकडाउनको तेस्राे सातामा रहेको छ ।

२०७६ को अन्तिम शनिबार आज तथा लक डाउनको १९औं दिन, सर्वसाधारणहरु अत्यावश्यक काम बाहेक घरबाहिर निस्केका छैन र निस्कन पाएका छैनन् पनि । सदमुकाम लगायत जिल्लाका अन्य सबै स्थानका सडक पनि सुनसान छन् ।

३४ तस्वीरमा शनिबारको बिहानीपख सदरमुकाम विदुर लगायत ढुंगे, बान्द्रे, त्रिशुली, ईन्द्रायणी, इन्टेक लगायतका क्षेत्रमा देखिएका जीवनचर्या ।

coronavirus covid 19 public daily life style saturday morning 19th days nepal nuwakot trishuli

 

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ