+
Search

ताजा अपडेट +

पपुलर +

बैशाख ३ सम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय

डबली खबर
६ साल अगाडी

काठमाडौं । सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले आगामी बैशाख ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

लकडाउनको अवधि दोस्रो पटक थपिएको हो । कोरोना भाइरस (कोभिड-१९)को दोस्रो संक्रमित भेटिएपछि सरकारले चैत ११ बाट १८ गते बिहान छ बजेसम्मका लागि लकडाउन घोषणा गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ