sujim bazar advert

बजारमा अभाव भईरहेको सेनिटाईजर स्थानीयस्तरमै बनाउदै युवाहरु

    चैत्र ९, २०७६

Sizen Education Consultancy Pvt. Ltd.

hand sanitizer made bidur nuwakot
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

विदुर- विश्वव्यापी नोभेल कोरोना भाईरसको माहामारीले आक्रान्त भैइरहेको बेला नुवाकोटका युवाहरुले ह्यान्ड सेनिटाईजर बनाउन सुरु गरेका छन् ।

बजारमा अभाव भईरहेको अवस्थामा विदुर नगरपालिकाको संगमचोकमा स्थानीय युवाहरुले ह्यान्ड सेनिटाईजर बनाउन सुरु गरेको पूर्णमान श्रेष्ठले जानकारी दिए ।

सेनिटाईजर बनाउन तालिम प्राप्त गरेका अर्का युवा सन्तोष कोईरालाले एलोभेरा, ग्लिसिरीन, सर्जिकल स्प्रिड, रोज वाटर, कपुर लगायतका सामग्रीहरुको मिश्रणबाट १०० लिटरको सेनिटाईजर बनाएको जानकारी दिए ।

पन्चकन्या गाउँपालिकाले ५० लिटर अर्डर गरिसकेको र बाँकी स्थानीय बजारमा बिक्री गरिने कोईरालाले जानकारी दिए । ह्यान्ड सेनिटाईजर बनाउन बजारमा आवश्यक सामग्री सहजरुपमा उपलब्ध भए थप ह्यान्ड सेनिटाईजर बनाउन सकिने कोईरालाले बताए ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top