२०८१, ८ बैशाख शनिबार

नेपाललाई चीन सरकारद्धारा एक लाख थान मास्क र २० हजार थान थर्मल गन सहयोग

    चैत्र ६ २०७६ २०:०२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं – चीन सरकारले नेपाललाई एक लाख थान एन ९५ मास्क र २० हजार थान थर्मल गन (इन्फाइरेड थर्मामिटर) सहयोग गरेको छ ।

प्रेस काउन्सिल नेपाल र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा भएको पत्रकार अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य मन्त्री ढकालले सो जानकारी दिएका हुन् ।

उनले नेपाललाई आवश्यक परे थप सहयोग गर्ने प्रतिवद्धता चीनले जनाएको समेत बताए ।

यसअघि नेपालले चीनको वुहानमा कोरोना भाईसरको संक्रमण बढदै गर्दा एक लाख थान मास्क सहयोग गरेको थियो ।-नेपालीहेल्थ

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top