२०८१, १३ बैशाख बिहीबार

सिम लोकेटर जडान गर्दै नेपाल प्रहरी

    चैत्र ३ २०७६ ११:१४

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office
काठमाडौं – आपराधिक क्रियाकलापमा प्रयोग भएको वा चोरी गरिएको मोबाइल पत्ता लगाउन नेपाल प्रहरीले सिम लाेकेटर उपकरण जडान गर्ने भएको छ ।प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले सोमबार एक सूचना जारी गर्दै सिम लोकेटर जडान गर्न इच्छुक कम्पनीबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।

बोलपत्र अनुसार इच्छुक कम्पनीले सिम लोकेटर जडानका लागि आवश्यक उपकरण जडान, परीक्षण लगायतका काम गर्नुपर्नेछ । सिम लोकेटरले प्रयोगकर्ताले कुन स्थानबाट सिमकार्ड प्रयोग गरिरहेको छ भन्ने पत्ता लगाउँछ ।

नेपाल प्रहरीले भने खास गरि अपराधमा प्रयोग हुन सक्ने विभिन्न नम्बरका सिम प्रयोग भएका स्थान पत्ता लगाउन यो उपकरण जडान गर्न लागेको जनाएको छ ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top