sujim bazar advert

मालपोत सम्बन्धित रजिष्ट्रेशन दस्तुर, सेवा शुल्क र घरजग्गा रोक्का दस्तुर कसरी थाहा पाउने तरिका?

    पुस ६, २०७६


Sizen Education Consultancy Pvt. Ltd.

Department of Land Management and Archive
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

भूमि व्यवस्थापन तथा अभिलेख विभागले तयार गरेको अनलाईनमार्फत् सेवाग्राहीले स्वयम् रजिष्ट्रेशन दस्तुर, सेवा शुल्क र घरजग्गा रोक्का दस्तुरको बारेमा थाहा पाउन सकिने छ ।

नुवाकोटको लागि थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोला ।

सेवाग्राहीले लिखत र निवेदनको फारमको ढाँचा डाउनलोड गरि प्रयोग गर्न सकिने छ, डाउनलोड गर्न लागि यहाँ क्लिक गर्नुहोला ।

पूंजीगत लाभकर क्यालकुलेटर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?



Sukhad Pahuna Ghar Nuwakot Hospitality

प्रतिक्रिया



Top