+
Search

ताजा अपडेट +

पपुलर +

६४औं प्रहरी दिवसको अवसरमा सरसफाई

64th police day nuwakot
डबली खबर
६ साल अगाडी

विदुर । ६४औं प्रहरी दिवसको अवसर नुवाकोट प्रहरीले सरसफाई गरी मनाएको छ ।

जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित सरसफाई कार्मायक्रममा विदुर नगरपालिका-२ विदुरस्थित मुख्य कार्यालय परिसर, रावलधारा र रुद्रेश्वर महादेव मन्दिर परिसरमा सरसफाई गरेको छ ।

सरसफाईमा प्रहरी प्रमुख अविनारायण काफ्ले, पूर्व प्रहरीहरु, सामुदायिक प्रहरी, विदुर नपा-२ का वडासदस्य, रावलधारा संरक्षण समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो  ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ