बबिता खनालको रचनामा नेपाली गीत ‘सम्बन्धको पर्खाल’ को लिरिकल गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ।
गीतलाई चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत् सार्वजनिक गरिएको हो ।
डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतमा संगीत र स्वर तिमल्सिना कै रहेको गीतमा राजु खड्काले संगीत संयोजन गरेका हुन्।
गीतमा रेकर्डिस्ट अमृत ल्वागुनको रहेको छ भने ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङ्ले गरेका हुन् ।
भिडियो सम्पादन किशोर खनालले गरेका छन्।

प्रतिक्रिया