नुवाकोटका उदयमान चर्चित मोडल शिशिरजंग थापाद्वारा अभिनित “आइ लव यु” गीतको म्युजिक भिडियो सर्वत्र चर्चामा छ ।
थापासहित ज्ञानिता नेम्वाङको युगल अभिनय रहेको उक्त भिडियोलाई चर्चित छायांकार दिपक गिरीले छायांकन गरेका छन भने अमृत चापागाईको सम्पादन रहेको छ ।
गीतमा संगीत कबिन गुरुङ र मुकेश राईको शब्द रहेको छ ।
उत्कृष्ट म्युजिक भिडियो बजार ब्यवस्थापन गर्दै आएको जनता डिजिटल फिलिम्सले बजारमा ल्याएको हो । पिके इन्टरटेन्टमेन्ट समूहको निर्देशन रहेको गीतमा दिपा लामा र दिपक तामाङको स्वर रहेको छ ।
शिशिर जंगद्वारा अभिनित “पुर्णिमाको जुन” को म्युजिक भिडियो पनि चर्चित रहेका छन् ।
भिडियो हेनुहोस :
प्रतिक्रिया