२०७९, ३ जेष्ठ मंगलवार

शिरिषको “आइ लव यु” भिडियो चर्चामा (भिडियोसहित)

    असार ७ २०७६ ०९:५१

shirish jung thapa i love you music video thumbnail
nuwakot trishuli graphic web media service 2020

नुवाकोटका उदयमान चर्चित मोडल शिशिरजंग थापाद्वारा अभिनित “आइ लव यु” गीतको म्युजिक भिडियो सर्वत्र चर्चामा छ ।

थापासहित ज्ञानिता नेम्वाङको युगल अभिनय रहेको उक्त भिडियोलाई चर्चित छायांकार दिपक गिरीले छायांकन गरेका छन भने अमृत चापागाईको सम्पादन रहेको छ ।

गीतमा संगीत कबिन गुरुङ र मुकेश राईको शब्द रहेको छ ।

उत्कृष्ट म्युजिक भिडियो बजार ब्यवस्थापन गर्दै आएको जनता डिजिटल फिलिम्सले बजारमा ल्याएको हो ।  पिके इन्टरटेन्टमेन्ट समूहको निर्देशन रहेको गीतमा दिपा लामा र दिपक तामाङको स्वर रहेको छ ।

शिशिर जंगद्वारा अभिनित “पुर्णिमाको जुन” को म्युजिक भिडियो पनि चर्चित रहेका छन् ।

भिडियो हेनुहोस :

Diyo Pathshala Montessori
Bachchhaladevi Suppliers
Nuwakot FM 106.8 MHz
Radio Sanjiwani
Radio Langtang

प्रतिक्रिया


Top