+
Search

ताजा अपडेट +

पपुलर +

स्वरूपराजको नयाँ गीत ‘हेर्दा हेर्दै’ सार्वजनिक (भिडियोसहित)

swroop raj acharya song
डबली खबर
७ साल अगाडी

चर्चित गायक स्वरूपराज आचार्यको स्वरमा रहेको नयाँ गीत “हेर्दा हेर्दै” युट्युब मार्फत सार्वजनिक भएको छ ।

चक्रपाणि तिमल्सिनाको शब्द र संगीत  रहेको गीतमा कुमार थापाले संगीत संयोजन गरेका छन् ।

संगम डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट मित्र लामा हुन्। ध्वनी सम्पादन तथा मास्टरिङ पनि लामाले गरेका छन् ।गीतको लिरिकल भिडियो सिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ। भिडियो सम्पादन किशोर खनालले गरेका छन् ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ