+
Search

ताजा अपडेट +

पपुलर +

सत्यराज आचार्यको “धेरै चोटी आफैसँग” सार्वजनिक (भिडियोसहित)

chakrapani chalise satyaraj acharya
डबली खबर
७ साल अगाडी

गायक सत्यराज आचार्यको स्वरमा रहेको नयाँ प्रेम गीत “धेरै चोटी आफैसँग” युटुवमार्फत् सार्वजनिक भएको छ ।

गीतमा चक्रपाणि तिमल्सिनाको संगित, महेशबाबु तिमल्सिनाको शब्द र संगीत संयोजन राजु खड्काको रहेको छ ।

डिजिटल काठमाडौं स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट अमृत ल्वाङ् हुन्। ध्वनी सम्पादन तथा मास्टरिङ डिका गुरुङले गरेका छन् ।

गीतको लिरिकल भिडियो सिनेमा क्रु नेपालले प्रस्तुत गरेको छ। भिडियो छायाँकन र सम्पादन किशोर खनालले गरेका छन् ।

भिडियोमा जीवन भट्टराई र श्रद्धा प्रसाईको अभिनय रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ