+
Search

ताजा अपडेट +

पपुलर +

‘रामकहानी’ले कमायो २ दिनमा ९० लाख

the nepali movie ramkahani
डबली खबर
७ साल अगाडी

काठमाडौँ / शुक्रबारदेखि देशभर प्रदर्शन भएको चलचित्र ‘रामकहानी’ले २ दिनमा करिब ९० लाखको कमाई गरेको छ।

चलचित्र वितरक सुनिल मानन्धरक अनुसार कमेडी र लभ स्टोरी कथामा निर्माण भएको यस चलचित्रले शुक्रबार करिब ३० देखि ३५ लाख र शनिबार काठमाण्डौ लगायत देशैभर चलचित्रले ५५ देखि ६० लाख हारहारीको व्यापार गरेको जनाएको छ ।

सुदर्शन थापाको निर्देशनमा बनेको यस चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ