+
Search

ताजा अपडेट +

पपुलर +

बिपीको विचार जनतामाझ लैजानुपर्छ: डा रिजाल

डबली खबर
७ साल अगाडी

काठमाडौँ / नेपाली काँग्रेस–धनकुटा काठमाडौँ सम्पर्क समितिले आज आयोजना गरेको ‘बिपीको १०५औँ जन्मजयन्ती र काँग्रेसको संगठन ’ विषयक कार्यक्रममा डा मीनेन्द्र रिजालले बिपीको विचारलाई जनतामाझ पुर्याउनुपर्ने बताउनुभएको छ ।

नेता रिजालले राष्ट्रियता खतरामा परेको बेला बिपी कोइराला जनताका लागि राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल आएको स्मरण गर्नुभयो ।

काँग्रेस धनकुटा–काठमाडौँ सम्पर्क समितिका सभापति भीमबहादुर थापाले विधानअनुसार सबैलाई समेटेर अगाडि बढेमात्र काँग्रेसको संगठन बलियो हुने बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ