+
Search

ताजा अपडेट +

पपुलर +

व्यवसायी विनोदराज श्रेष्ठलाई मातृशोक

डबली खबर
७ साल अगाडी

बिदुर । नुवाकोट उद्योग वाणिज्य संघका सल्लाहकार विनोदराज श्रेष्ठलाई मातृशोक परेको छ ।

विदुर नगरपालिका-४ निवासी श्रेष्ठकी ८५ बर्षिया माता धनलक्ष्मी श्रेष्ठको उपचारको क्रममा मंगलबार बिहान काठमाडौंस्थित ग्राण्डी अस्पतालमा निधन भएको र मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

स्वर्गीय श्रेष्ठका दुई छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ