sujim bazar advert

सन्नी लियोनीको ‘बायोपिक’को ट्रेलर सार्वजनिक

    असार २३, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Sunny Leone
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

पोर्न फिल्मको पृष्ठभूमि भएकी बलिउड अभिनेत्री सन्नी लियोनीको बायोपिक वेब सिरिजमा आफ्नो भूमिका सन्नी आफैंले निभाएकी छन् । बायोपिकको ट्रृेलर सार्वजनिक भएको छ ।

सार्वजनिक भएको ट्रेलरमा सन्नीको बाल्यकालदेखि बलिउडको यात्रासम्मका झलक समेटिएको छ । सन्नी परिवार विपन्न थियो । उनका बाबु चाहन्थे कि सन्नीले आफ्नो खर्च आफैं जुटाउन् । उनले सानोमा पत्रिका बेच्ने काम पनि गरेकी थिइन् ।

सन्नी पोर्न इन्डष्ट्रीमा कसरी आइन् भन्ने कथा पनि यो बायोपिकले बताउँछ । त्यसैगरी बिग बोसमा भाग लिएर बलिउडमा इन्ट्री गर्दासम्मको कथा यसमा समेटिएको छ ।
बायोपिकको नाम ‘करणजित कौरः एन अनटोल्ड स्टोरी अफ सन्नी लियोनी रहेको छ ।’ सन्नीको वास्तविक नाम करणजित कौर हो ।

यो वेब सिरिजको पहिलो सिजन जि ५ एपमा जुलाई १६ देखि प्रशारण हुने छ । यसको निर्देशन आदित्य दत्तले गरेका छन् ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top