२०८१, १४ बैशाख शुक्रबार

बृद्ध भत्ता नबढाएको भन्दै सांसद तामाङद्वारा असन्तुष्टी व्यक्त

    जेष्ठ २१ २०७५ १२:५२

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दे नुवाकोट १ नं क्षेत्रका सांसद हितबहादुर तामाङले नेकपाले पूर्व घोषित कार्यक्रम बमोजिम बृद्ध भत्ता नबढाएको भन्दै असन्तुष्टी जनाएका छन ।

तामाङले बृद्ध भत्ता र जनतालाई प्रत्यक्ष राहत हुने बिषयक बजेटमा समावेश गर्नुपर्ने बताउनुभएकोछ । त्यस्तै जनतालाई प्रत्यक्ष सरोकार राख्ने बिषयलाई बर्तमान सरकारले पाखा लगाउन नमिल्ने बताउनुभयो । सत्तापक्ष र प्रतिपक्षीको बजेट प्रतिको टिप्पणी कर्मकाण्डी भएको आरोप लगाउदै बजेटका केही पक्षहरु भने सकारात्मक रहेको तामाङले बताउनुभयो  ।

सरकारले प्रस्तुत गरेको बजेटमा कमी कमजोरी भए पनि तामाङले सो बजेटको समर्थन गर्दे कार्यन्वयनको पक्षमा जोड दिएका छन ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top