२०८१, १३ बैशाख बिहीबार

साझा समाचार दैनिक विमोचित

    जेष्ठ १२ २०७५ १२:०२

sajha samachar patrika
pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

पर्सा/ ‘साझा समाचार’ दैनिक पत्रिकाको प्रकाशन शुक्रबारदेखि आरम्भ भएको छ ।

नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानले पत्रिका विमोचन गर्दै शोषितपीडित र निमुखाको आवाज बन्दै सत्यतथ्य र निष्पक्ष समाचारको संवाहकका रुपमा आफ्नो पहिचान बनाउन आग्रह गर्नुभयो । मोफसलमा रहेका सञ्चारकर्मीको क्षमता वृद्धिप्रति सरकार र गैरसरकारी संघ संस्थाले ध्यान दिनुपर्ने धारणा पनि उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top