sujim bazar advert

नेपाली सेनामा रोजगारीको अवसर, विभिन्न पदमा २३११ कर्मचारी माग

    जेष्ठ १, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Nepal Army
Big Education Consultancy Nuwakot
Dengue Notice PHO Nuwakot

काठमाडौं । नेपाली सेनाले २ हजार ३ सय ११ जन कर्मचारी माग गरेको छ । सेनाले विभिन्न पदमा गरी उक्त कर्मचारी माग गरेको हो ।

विशेषगरी प्राविधिक सुवेदार, लेखा जमदार कर्मचारी, अमल्दार, सैन्य ड्राइभर, सैन्य, सैन्य वाद्यबादन र फलोअर्स गरी उक्त कर्मचारी माग गरेको हो ।

उक्त पदहरुमा १८ बर्ष पुरा भई २५ बर्ष सम्मका नेपाली नागरिकले दरखास्त दिन सक्नेछन् । सेनाले प्रकाशित गरेको सुचना अनुसार सैन्यकालागि १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको हुनुपर्छ । यसैगरी अमल्दारकालागि १८ वर्ष पूरा भई २५ वर्षसम्मको हुनुपर्नेछ । यस्तै प्राविधिक पदका लागि सम्बन्धति क्षेत्रको ज्ञान हासिल गरेको हुनुपर्ने छ ।

नेपाली सेनाले सबैभन्दा बढि कर्मचारी सैन्य पदका लागि माग गरेको छ । उसले जिल्ला र क्षेत्रगत रुपमा २ हजार १ सय जना सैन्य माग गरेको हो । यस्तै दोस्रो बढि प्राविधिक सुवेदारमा ४७ जना माग गरेको छ । उक्त पदहरुमा जेठ १ गतेदेखि ३० गतेसम्म दरखास्त दिइसक्नुपर्ने छ ।

Vim Bar Ek Chamcha Vim Sabi Bhanda Huncha Clean
bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top