sujim bazar advert

मोदीको नेपाल भ्रमण: ‘तीर्थको राजनीतिक प्रयोजन’

    बैशाख २५, २०७५

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण गरेको एक महिनामै भारतका प्रधानमन्त्री नेपालको राजकीय भ्रमणमा आउँदैछन्। प्रधानमन्त्रीका रूपमा मोदीको यो तेस्रो नेपाल भ्रमण हुनेछ।

तीर्थाटनको उद्देश्यले गर्न लागेजस्तो देखिए पनि राजनीति र कूटनीतिमा उनको भ्रमणको विशेष अर्थ रहने विश्लेषकहरू बताउँछन्।

तीन वर्षअघि गएको विनाशकारी भूकम्पको केही महिनापछि जारी भएको नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै भारतले नेपालविरुद्ध नाकाबन्दी लगायो। त्यसपछि दुई देशबीचको सम्बन्ध सुधारका लागि निकै प्रयत्न भएका छन्।

“भूकम्पपछिको भूकम्प (नाकाबन्दी) ले मोदीलाई नेपालमा ज्यादै अलोकप्रिय बनाएको छ। त्यसपछिको परिस्थितिमा आउँदाखेरि… तीर्थस्थल र नागरिक अभिनन्दनको राजनीतिक एवम् कूटनीतिक प्रयोजन देखिन्छ,” भन्छन् देशसञ्चार डट कमका सम्पादक युवराज घिमिरे। -बीबीसी

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top