२०८१, १० बैशाख सोमबार

नेपाल पत्रकार महासंघ प्रदेश नं ३ को निर्वाचन नुवाकोटमा जारी (फोटोफिचर)

    बैशाख २२ २०७५ १८:२९

pratik book and stationery center in nuwakot
social securities awareness bidur municipality
bagamati province sanchar registrar office

नुवाकोट । नेपाल पत्रकार महासंघ प्रदेश नं ३ का लागि अध्यक्ष पदको निर्वाचन नुवाकोटमा जारी रहेको छ ।

नुवाकोटमा १ सय ३८ मतदाता रहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले बताउनुभयो ।

निर्वाचन नुवाकोटमा पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटको सभा हलमा मतदान भइरहेको रहेको छ। अध्यक्ष पदमा मात्र मतदान भइरहेको मतदान अपराह्न ४ बजेसम्म तोकिएको छ।

अन्य पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भैसकेका र अध्यक्ष पदका लागि मात्रै निर्वाचन चलिरहेको छ। तीन नम्बर प्रदेशका अध्यक्ष पदका उम्मेदवारहरुमा गिरिजाप्रसाद अधिकारी र प्रताव बिष्ट रहनुभएको छ।

Image may contain: 4 people, indoor

Image may contain: one or more people and indoor

Image may contain: 2 people

Image may contain: 4 people, people smiling

Image may contain: Kiran Adhikari, indoor

Image may contain: Bhagawati Lama, smiling, indoor

Image may contain: 3 people, including Gamala Lama, people standing and indoor

Image may contain: Gamala Lama, sitting and indoor

Image may contain: one or more people and indoor

 

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020

Top