रसुवा । नेपाल पत्रकार महासंघ तीन नम्बर प्रदेशको निर्वाचन रसुवामा जारी रहेको छ।
अहिले १२:३० बजे सम्ममा कुल ४६ जना मतदाता रहेको रसुवा साखामा हालसम्म ४० प्रतिशत बढी मत खसेको केन्द्रिय प्रतिनिधि श्रीराम नेपालले बताउनु भयो ।
अन्य पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भैसकेका र अध्यक्ष पदका लागि मात्रै निर्वाचन चलिरहेको छ। तीन नम्बर प्रदेशका अध्यक्ष पदका उम्मेदवारहरुमा गिरिजाप्रसाद अधिकारी र प्रताव बिष्ट रहनुभएको छ।
निर्वाचन सदरमुकाम धुन्चेमा चलिरहेको छ ।
प्रतिक्रिया