World Tuberculosis Day 2025
sujim advert

नयाँ वर्षको उपलक्षमा मनाइने सिरुवा पर्व (अडियोसहित)

    बैशाख ३, २०७५

global ime bank falgun 2081
ananda Jewellery shop
sizen education new intake 2025

bidur tax consultancy services in nuwakot
health office nuwakot awareness

झापा, ३ बैशाख /मोरङ, सुनसरी लगायतका जिल्लाको मध्य तथा दक्षिणी भागमा बसोवास गर्ने कोच आदिवासी समुदाय नयाँ वर्षको उपलक्षमा मनाइने सिरुवा पर्व मनाउन व्यस्त छन् । कोच आदिवासी समुदायमा वर्षको सुरुमा मनाइने सबैभन्दा पहिलो र ठूलो पर्व नै सिरुवा हो ।

सिरुवाको अर्थ होली या लेपन भन्ने पनि बुझिन्छ । तीन दिनसम्म मनाइने यो पर्वको पहिलो दिनलाई जल सिरुवा, दोस्रो दिनलाई काद सिरुवा र तेस्रो दिनलाई रङ सिरुवाका रुपमा मनाइने गरिएको छ । सिरुवा राजवंशीलगायत अरु कोच समुदायको विशुद्ध मौलिक, धार्मिक एवम् सांस्कृतिक पर्व हो । भगवान श्रीकृष्णको जन्मत्सवका रुपमा मनाइने यो पर्वको छुट्टै मौलिक पहिचान छ । (रासस)

as fashion store in Trishuli Nuwakot
HPV-Vaccination-Campaign-Against-Cervical-Cancer-2081-ad
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top