+
Search

ताजा अपडेट +

पपुलर +

सागर आलेको गिफ्ट नेपाली फ्यानलाई भ्यालेन्टाइन डे को अवसरमा नयाँ गीत (भिडियो)

डबली खबर
८ साल अगाडी

भ्यालेन्टाइन डे नजिकिँदै गर्दा सागर आलेको ’मलाई किन तिम्रो माया’ बोलको रोमान्टिक गीत रिलीज भएको छ । नेपाली सिंगिङ्ग रियालिटी शो ’नेपाल आइडल’बाट चर्चामा आएका सागर आलेकोे नयाँ गीतको भिडियो रिलीज भएको हो । गीतमा राज खड्काको शब्द तथा संगीत, सागर आले र सुमिना लोको स्वर रहेको छ ।

राज खड्का र जुना सुन्दासको अभिनय रहेको गीतलाई सुवास नेपालले निर्देशन गरेका हुन् । गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, खड्काको सम्पादन र ओजस्वी साउदको कोरियोग्राफी रहेको छ ।

-फिल्मीफण्डाबाट

प्रतिक्रिया

लेखकको बारेमा

डबली खबर

ट्रेन्डिङ