sujim bazar advert

नुवाकोटमा एमालेका नारायण खतिवडा विजयी, हेवीवेट अर्जुननरसिंह केसी साढे १० हजार मतले पराजित

    मंसिर २४, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट । प्रतिनिधिसभा निर्वाचनमा नुवाकोटबाट बामगठबन्धनका उम्मेदवार नारायणप्रसाद खतिवडा विजयी भएका छन् ।

नुवाकोट क्षेत्र नम्बर २ बाट बामगठबन्धनकातर्फबाट नेकपा एमालेका उम्मेदवार खतिवडा विजयी भएका हुन् । खतिवडाले नेपाली कांग्रेसका हेवीवेट नेता अर्जुननरसिंह केसीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् । खतिवडाले ३६ हजार ८ सय ९२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी केसीले २६ हजार ३ सय ३५ मत मात्र प्राप्त गरे ।

यसैगरी सो क्षेत्रको प्रदेशमा पनि बामगठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेश क मा माओवादी केन्द्रका हिरानाथ खतिवडा विजयी हुँदा ख मा एमालेका केशव पाण्डे विजयी भए । -बिजखबर

Image may contain: 4 people

 

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top