२०८०, ५ आश्विन शुक्रबार
social securities awareness bidur municipality

नुवाकोटमा मतगणना जारी

    मंसिर २१ २०७४ २०:०७

pratik book and stationery center in nuwakot

विदुर / पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा २०७४ को एघार दिन अघि निर्वाचन सम्पन्न भएको नुवाकोट सहितका ३२ जिल्लामा आज साँझबाट मतगणना कडा सुरक्षाका बिच मतगणना सुरु भएको छ ।

गणना गरिने कोठा तथा आसपासका क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । त्यस्तै, प्रतिनिधिहरुका लागि घेराबारा लगाइएको छ ।

नुवाकोटमा प्रनिनिधिसभाको दुई र प्रदेशसभाको चार पद गरी कुल छ पदको लागी ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । मंसिर १० गते भएको निर्वाचनमा दुई लाख आठ हजार १९१ जना मतदाता मध्ये एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका छन् ।

Image may contain: 2 people, hat

No automatic alt text available.

Image may contain: one or more people, selfie and closeup

Image may contain: one or more people

प्रतिक्रिया


nuwakot trishuli graphic web media service 2020
Bachchhaladevi Suppliers
Nuwakot FM 106.MHz
Radio Sanjiwani
Radio Langtang

Top