sujim bazar advert

लोकतान्त्रिक गठवन्धन राप्रपा नुवाकोटद्वारा चुनाव प्रचार प्रसार समिति गठन

    कार्तिक २०, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

नुवाकोट, १९, कार्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता एवं नुवाकोट जिल्ला क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार अर्जुननरसिंह केसी, प्रदेशसभा १ र २ का उम्मेदवारहरू जगदिश्वोरनरसिंह केसी र जगतवहादुर तामाङलाई विजयी गराउन गठवन्धन दल राप्रपा नेपालले चुनाव प्रचार प्रसार समन्वय समिति गठन गरेको छ ।

राष्ट्रीय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) जिल्ला कार्यसमिति नुवाकोटले नेपाली काँगेसका नेता बद्रीनरसिंह केसीको सहभागितामा श्याम केसीको संययोजकत्वमा प्रचार प्रसार समन्वय समिति गठन गरेको हो । प्रचारप्रसार समितिको गठन पछि सो को जानकारी नेपाली काँग्रेसलाई गराइएको राप्रपा क्षेत्र नं २ का अध्यक्ष नरेन्द्र फुयाँलले जानकारी गराए ।

फुयाँलले भने अत्यधिक बहुमतले विजयी गराउनका लागि निवार्चन प्रचार प्रसार समिति गठन गरिएको र सो अनुसार कार्यान्वयन गनेृ गराउने समेत निर्णय भएको हो । – नवदृष्टि


Sukhad Pahuna Ghar Nuwakot Hospitality

ताजा अपडेट

प्रतिक्रिया

Top