sujim advert

कांग्रेसका पाँच नेता समानुपातिक उम्मेदवार

    कार्तिक १६, २०७४

sizen education new intake 2025
ananda Jewellery shop

bidur tax consultancy services in nuwakot

नुवाकोट । नेपाली कांग्रेसको समानुपातिक सूचिमा ५ नेता परेका छन् ।

जसमा तत्कालिन क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद बहादुर सिंह लामाको नाम प्रतिनिधिसभातर्फ समानुपातिक सूचिमा रहेको छ ।

यस्तै प्रदेशसभातर्फ कल्पना नेपाली, कृष्णबहादुर लामा, प्रतापसिंह लामा र सीता मिजार समानुपातिक सूचीमा समेटिएको छ ।

orchid academy nuwakot admission open 11 grade
as fashion store in Trishuli Nuwakot
bidur-municipality-dengue-awareness

nuwakot trishuli graphic web media service 2020

प्रतिक्रिया

Top