sujim bazar advert

पहिलो चरणको निर्वाचनका लागि ४५ जिल्लामा उम्मेदवारी दर्ता आज

    कार्तिक १६, २०७४

Sizen Education Consultancy Pvt. Ltd.

Big Education Consultancy Nuwakot
global ime bank flash loan

मंसिर २१ गते हुने प्रतिनिधिसमा र प्रदेशसभा निर्वाचनको प्रत्यक्षतर्फको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

निर्वाचन आयोगले उम्मेदवार मनोनयन पत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार आग्रह  गरिएको निर्वाचन अायोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारले मनोनयन दर्ता गर्दैछन ।

bidur tax consultancy services in nuwakot

Sukhad Pahuna Ghar Nuwakot Hospitality
9th Nuwakot Mahotsav 2082

ताजा अपडेट

प्रतिक्रिया

Top